Category: समाज

स्व. बलबहादुर राई लोकमार्ग घोषणा

घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक…

शेर्पाको अगुवाईमा गुम्बालाई जिन्सी सहयोग

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग…

२ सय ८७ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य

ङावा शेर्पा काठमाडौं (शेर्पाखबर) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यहरुको प्रगती विवरण सार्वजनिक गरेको छ । अदालतद्धारा आयोजित बार–वेन्च र सञ्चारकर्मीवीचको अन्तक्र्रिया कार्यक्रममा…

श्याब्रु प्रशिक्षण जारी

ओखलढुंगा (शेर्पाखबर) । सबैतिर दशैको चहलपहल, विद्यालय, सरकारी कार्यालय, वैक तथा वित्तीय संस्थाहरु समेत वन्द हुँदा सिद्धिचरण नगरपालिका ५ डुम्रेका शेर्पा समुदायलाई भने यसको कुनै प्रवाह छैन ।

दशैमा हत्या हुने प्राणीको आत्माशान्तिका लागि पूजा

हिन्दुहरुको दशैको महाअष्टमीमा हुने पशुपंक्षिको हत्याको दिनमा बौद्धमार्गीहरुले भने शान्ति पूजा आयोजना गरेको छ ।