Category: समाज

गुम्बा पुनः निर्माणका लागि शेर्पाको अगुवाईमा मकाउबाट सहयोग

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ३ डाँडा कटेरीस्थित गुम्बालाई मकाउमा बसोबास गर्ने नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । गुम्बा पुनः निर्माणका लागि स्थानीय ङावाङ गेल्जे…

प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी

काठमाडौं (शेर्पाखबर) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा…

शेर्पा गुम्बामा १४ औँ ञिङमा मोन्लाम शुरु

काठमाडौं (शेर्पाखबर) । शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा…

व्यक्तिको लगानीमा बनेको मानेको प्राणप्रतिष्ठा सम्पन्न

ओखलढुंगा । खिजीदेम्बा ९ वाङदीडाँडामा व्यक्तिगत लगानीमा बनेको हातले घुमाउने मानेको प्राण प्रतिष्ठा (रभ्ने) सम्पन्न भएको छ । स्थानीय धर्मगुरु ङावाङ सम्तेन शेर्पाको लगानीमा बनेको मानेको बौद्ध धर्म विधि अनुसार…

हत्यामा संलग्न तीन जना पक्राउ

मिङमार शेर्पा काठमाडांैं (शेर्पाखबर) । ओखलढुंग ाजिल्लाको मोलुङ गाउँपालिका ३ चेसका एक बृद्धाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नबालकसहित अन्य छन् । प्रहरीले घटनामा…

स्व. बलबहादुर राई लोकमार्ग घोषणा

घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक…

शेर्पाको अगुवाईमा गुम्बालाई जिन्सी सहयोग

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग…

२ सय ८७ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य

ङावा शेर्पा काठमाडौं (शेर्पाखबर) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यहरुको प्रगती विवरण सार्वजनिक गरेको छ । अदालतद्धारा आयोजित बार–वेन्च र सञ्चारकर्मीवीचको अन्तक्र्रिया कार्यक्रममा…

श्याब्रु प्रशिक्षण जारी

ओखलढुंगा (शेर्पाखबर) । सबैतिर दशैको चहलपहल, विद्यालय, सरकारी कार्यालय, वैक तथा वित्तीय संस्थाहरु समेत वन्द हुँदा सिद्धिचरण नगरपालिका ५ डुम्रेका शेर्पा समुदायलाई भने यसको कुनै प्रवाह छैन ।