Category: प्रवास

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत चयन भएको छ । टोकियोको सिनओकुवोमा सम्पन्न १३ औ अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।