Category: समाचार

महालक्ष्मी माविले कल्सबाट पाए ‘स्कुल बस’

काठमाडौं (शेर्पाखबर) । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल संस्थाले बस बिद्यालयलाई हस्तान्तरण गरिएको हो । गोरखा नगरपालिकाका नगर प्रमुख…

स्व. बलबहादुर राई लोकमार्ग घोषणा

घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक…

शेर्पाको अगुवाईमा गुम्बालाई जिन्सी सहयोग

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग…

खिजीदेम्बामा बज्रागुरु मन्त्रजप हुने

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–४ चर्नालुमा बज्रागुरु मन्त्रजप कार्यक्रम आयोजना हुने भएको छ । यहाँस्थित नाम्ड्रोल थर्पालिङ गुम्बामा आगामी फागुन २७ गतेदेखि बज्रागुरु मन्त्रजप तथा विश्व शान्ति पूजा आयोजना…

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत चयन भएको छ । टोकियोको सिनओकुवोमा सम्पन्न १३ औ अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो । 

तेस्रो हेलिकोप्टर थप्यौंः प्रवन्ध निर्देशक शेर्पा

हेलि एभरेष्टले तेस्रो हेलिकप्टर थप गरेको छ ।  कम्पनीले २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारी नयाँ हेलिकप्टर भित्राएको प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए । कम्पनीले एएस ३५०…

पासाङ ल्हमु शेर्पा

पासाङ ल्हमु शेर्पा ओखलढुंगामा जन्मिएका हुन् । गुम्बा शिक्षा हासिल गरेका उनी अहिले ‘मेकअप आर्टिस’को रुपमा सक्रिय छन् । त्यस्तै, उनी यतिबेला शेर्पा समुदायमा मोडलिङ गर्दै कलाकारितामा समेत चिनिन थालेकी…

फुपु ल्हमु खत्री (शेर्पा) को नयाँ अध्याय

झन्डै २ वर्ष ३ महिनाको प्रशिक्षणयात्रामा रहने उनले त्यहाँ जुडो प्रशिक्षणसँगै अध्ययन गर्न पनि पाउने छिन् । आईओसी सोलिडारिटीअन्तर्गत उनले यो अवसर पाएकी हुन् । त्यसका लागि नेपाल ओलम्पिक कमिटी, नेपाल जुडो…

पर्यटक तान्न र्‍याफ्टिङ र प्याराग्लाइडिङ

धनकुटा — पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले साहसिक खेल मानिने प्याराग्लाइडिङ र र्‍याफ्टिङ एकसाथ सुरुवात गरेको छ । बुढासुब्बा प्याराग्लाइडिङ प्रालिसँगको सहकार्यमा बुधबारदेखि सुरुवात भएको हो ।

केन्द्र र प्रदेश अर्थमन्त्रीको बैठक वस्दै

हाल अर्थमन्त्री खतिवडा, प्रदेश अर्थमन्त्रीहरू र मन्त्रालयका सचिवसहितको परिषद् बैठक बस्न लागेको हो । परिषद्मा कर संकलन तथा आर्थिक क्रियाकलापसम्बन्धी विषयमा छलफल हुनेछन् । संघ, प्रदेश तथा स्थानीय तहबीच देखापर्ने आर्थिक समस्याहरूको…