Category: समाचार

अन्धकारमा छ ‘सुन्दर सानो खाम्दिङ्ग’

लाक्पा छिरी शेर्पा २०८१ माघ २४ सोलुखुम्बु । गाउँमै उत्पादन हुने लघु जलविद्युतमा खराबी र केन्द्रीय प्रसारण लाइन आपूर्ति नहुँदा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १०, सानो खाम्दिङ्गका स्थानीयहरु…

शेर्पा कलाकारको नेतृत्वमा पाल्मु शेर्पा चयन

काठमाडौं । शेर्पा कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल शेर्पा संघको भवनमा सम्पन्न अधिवेशनले ख्याती प्राप्त गायिका पाल्मु शेर्पा (सिन्धुपाल्चोक) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो…

कपनमा श्याब्रु र शिली नृत्य प्रशिक्षण सम्पन्न

काठमाडौं । ओखलढुंगाको साविक पात्ले गाविसबाट काठमाडौं आई बसोबास गर्ने शेर्पा समुदाय लक्षित गरी आयोजित श्याब्रु र शिली नृत्य प्रशिक्षण सम्पन्न भएको छ । नेपाल शेर्पा संघ र ओखलढुंगा पात्ले…

 ८२ बर्षपछि निमा शेर्पाले पाए नागरिकता र भत्ता

ओखलढुंगा । पात्ले शेर्पा किदुग अर्थात पात्ले ओखलढुंगा शेर्पा समाज सेवा, काठमाडौंको पहलमा ८२ बर्षका एक बृद्धले नागरिकता र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । ओखलढुंगा जिल्लाको मोलुङ ७…

झ्योमोलुङ्ग्मा (सगरमाथा) को ज्यान जोखिममा !

आङलमी शेर्पा “झ्योमोलुङ्ग्मा” सिङ्गो पृथ्वी जगतकी सबै भन्दा उच्च स्थान वा सर्वोच्च शिखरको रूपमा हज्जारौं बर्षदेखि चीर परिचित छिन् । विशाल हिमाली क्षेत्रहरूमा झ्योमोलुङ्ग्मालाई चा–मा, चो–मो, च्योमोलुङ्ग्मा, ‘च्होमो–ल्हा–रि, जोमो लाङ्ग–मा…

पुरानो गुम्बाभित्रका धार्मिक ग्रन्थ र मूर्ति सुरक्षित स्थानान्तरण

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा न ९ पात्लेमा एक जीर्ण गुम्बाभित्रको धार्मिक ग्रन्थ र मूर्तिहरु सुरक्षित स्थानान्तरण गरेको छ । स्थानीय र गुम्बा व्यवस्थापन समितिले बर्षातको समयमा जीर्ण गुम्बाभित्रको…

१ सय ४० बढी शेर्पा विद्यार्थीलाई सम्मान गर्ने तयारी

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय समितिले प्रवेशीका परीक्षा (एसईई) उत्तीर्ण १ सय ४० बढी विद्यार्थीलाई सम्मान गर्ने भएको छ । शेर्वी लोप्टुवा कन्केल्भ, एसईई एप्रिशेसन, एकेडेमिक काउन्सिलिङ एण्ड…

गुरु पद्मासंभवको मूर्ति बनाउन सहयोगको अपिल

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको अग्लो देम्बा डाँडामा बन्ने २५ फिट अग्लो गुरु पद्मसंभवको मूर्ति निर्माणका लागि सहयोगको अपिल गरेको छ । अभियान्त निमा साङ्गे शेर्पाले अनुमानित भन्दा बढी लागत…

खिजीदेम्बाको नर्मदेश्वर माविबाट दिवा खाजा

खिजीदेम्बा (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई…