Category: मुख्य समाचार

अध्यक्ष गम्बु शेर्पाको ‘सेलो भाका’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । जनप्रतिनिधि, नेता वा कुनैपनि सरकारी जिम्मेवारी सम्हालेका मानिस प्राय व्यस्त हुन्छन् । सामान्य वडा अध्यक्षदेखि उच्च ओहोदासम्म पदीय जिम्मेवारी पाउने वितिकै आफूलाई व्यस्त देखाउँछन् । कामको जिम्मेवारी…

कोशीमा स्रष्टा र नबोदित प्रतिभा छनौट

साङ डोमा शेर्पा काठमाडौं (शेर्पाखबर) । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्रष्टा तथा नबोदित प्रतिभा छनौट गरेको छ । यससँगै ओखलढुंगाका गणेशकुमार राईपनि छनौटमा पर्नुभएको हो । सर्बोत्कृष्ट, उत्कृष्ट…

२ सय ८७ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य

ङावा शेर्पा काठमाडौं (शेर्पाखबर) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यहरुको प्रगती विवरण सार्वजनिक गरेको छ । अदालतद्धारा आयोजित बार–वेन्च र सञ्चारकर्मीवीचको अन्तक्र्रिया कार्यक्रममा…

उम्मेदवार शेर्पा घरदैलो अभियानमा व्यस्त

ओखलढुंगा (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभाको निर्वाचनमा ओखलढुंगाबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका एक मात्रै उम्मेदवार पेमानिमा शेर्पा चुनावी अभियानमा व्यस्त छन् । 

शेर्पाद्धारा पतिको हत्या अभियोग स्वीकार

ओखलढुंगा (शेर्पाखबर) । पतिको हत्या अभियोगमा पक्राउ परेका खिजीदेम्बा ६ हातेका जिमा शेर्पाले कसुर स्वीकार गरेको जनाइएको छ । ३४ बर्षीया शेर्पाले आफूले घटना घटाएको प्रहरी सामु स्वीकार गरेको हो…

सांस्कृतिक जागरणका लागि श्याब्रु प्रशिक्षण !

केही दिन अघि नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति, ओखलढुंगाको आयोजनामा एक महिने श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ डुम्रेचित्रेमा श्याब्रु प्रशिक्षण सम्पन्न भएको हो…

प्रतिनिधीसभातर्फ २ शेर्पा उम्मदेवारको नतिजा पल्लाभारी

आसन्न संघ तथा प्रदेशसभातर्फ उम्मेदवार बनेकाहरु मध्ये ‘कुन समुदायबाट कति’ भन्ने बहसको विषय बन्न थालेको छ । संविधानको मर्म अनुसार समावेशी, समानुपातिक सिद्धान्त अनुसार सबै जाति, समुदाय, लिंगलाई समेट्नुपर्दछ ।…

जनताले रोज्ने, मुलुकले खोज्ने उम्मेदवार ‘पेमा निमा शेर्पा’

आसन्न संघ तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शेर्पा समुदायबाट देशैभरमा जम्मा दुई जना मात्रै नाम सिफारिस गरेका छन् । प्रदेश नम्बर १ मा समानुपातिकको वन्दसूचिमा नाम समावेश भएका…

प्रतिभा पहिचानमा एलिना, देव र युनिषा छानिए 

ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा  गायन, नृत्य र साहित्यतर्फ ३ जना प्रतिभा छनौट गरी पुरस्कृत गरिएको हो । 

शेर्पामाथि खुकुरी प्रहार गर्ने अर्का शेर्पा पक्राउ

काठमाडौँ (शेर्पाखबर) । काठमाडौँको दरबारमार्गमा प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा १ शेर्पासहित ७ जना जना पक्राउ परेका छन् । बाउन्सर तेन्जिङ शेर्पामाथि खुकुरी प्रहार गर्ने दावा दाेर्जी…