पूर्वप्रेमिको श्रीमतीको कपाल लुछ्दै मन्त्री वली
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं (शेर्पाखबर) । विश्वमा फैलिरहेको डर लाग्दो भाइरस ‘कोरोना’ विरुद्ध विश्व शान्ति पूजा आयोजना गर्ने भएको छ । बिश्व मानव समुदायलाई नै त्रसित