Category: स्वास्थ्य शैली

यसकारण ब्रेकफास्ट अनिवार्य

यदि तौल कम गर्न चाहनुहुन्छ भने हल्का डिनर गर्नुस् । त्यसका लागि साँझको खाजामा पौष्टिक आहारको प्रयोग गर्न सक्नुहुन्छ । खाजाका लागि ४ देखि ६ बजेको बीचको समयलाई महŒवपूर्ण मानिन्छ…

शिशु जन्मिएपछि कति दिनपछि यौनसम्पर्क गर्ने ?

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि…

गर्भवती गन्तव्य

त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मान्छ । यही कारण आमा बन्न लागेका महिला उता गएर बच्चा जन्माउन लालायित हुने गरेका छन् । उतै सन्तान जन्माउने…