Category: मुख्य समाचार

स्व. बलबहादुर राई लोकमार्ग घोषणा

घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक…

शेर्पाको अगुवाईमा गुम्बालाई जिन्सी सहयोग

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग…

खिजीदेम्बामा बज्रागुरु मन्त्रजप हुने

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–४ चर्नालुमा बज्रागुरु मन्त्रजप कार्यक्रम आयोजना हुने भएको छ । यहाँस्थित नाम्ड्रोल थर्पालिङ गुम्बामा आगामी फागुन २७ गतेदेखि बज्रागुरु मन्त्रजप तथा विश्व शान्ति पूजा आयोजना…

अध्यक्ष गम्बु शेर्पाको ‘सेलो भाका’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । जनप्रतिनिधि, नेता वा कुनैपनि सरकारी जिम्मेवारी सम्हालेका मानिस प्राय व्यस्त हुन्छन् । सामान्य वडा अध्यक्षदेखि उच्च ओहोदासम्म पदीय जिम्मेवारी पाउने वितिकै आफूलाई व्यस्त देखाउँछन् । कामको जिम्मेवारी…

कोशीमा स्रष्टा र नबोदित प्रतिभा छनौट

साङ डोमा शेर्पा काठमाडौं (शेर्पाखबर) । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्रष्टा तथा नबोदित प्रतिभा छनौट गरेको छ । यससँगै ओखलढुंगाका गणेशकुमार राईपनि छनौटमा पर्नुभएको हो । सर्बोत्कृष्ट, उत्कृष्ट…

२ सय ८७ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य

ङावा शेर्पा काठमाडौं (शेर्पाखबर) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यहरुको प्रगती विवरण सार्वजनिक गरेको छ । अदालतद्धारा आयोजित बार–वेन्च र सञ्चारकर्मीवीचको अन्तक्र्रिया कार्यक्रममा…

उम्मेदवार शेर्पा घरदैलो अभियानमा व्यस्त

ओखलढुंगा (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभाको निर्वाचनमा ओखलढुंगाबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका एक मात्रै उम्मेदवार पेमानिमा शेर्पा चुनावी अभियानमा व्यस्त छन् । 

शेर्पाद्धारा पतिको हत्या अभियोग स्वीकार

ओखलढुंगा (शेर्पाखबर) । पतिको हत्या अभियोगमा पक्राउ परेका खिजीदेम्बा ६ हातेका जिमा शेर्पाले कसुर स्वीकार गरेको जनाइएको छ । ३४ बर्षीया शेर्पाले आफूले घटना घटाएको प्रहरी सामु स्वीकार गरेको हो…

सांस्कृतिक जागरणका लागि श्याब्रु प्रशिक्षण !

केही दिन अघि नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति, ओखलढुंगाको आयोजनामा एक महिने श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ डुम्रेचित्रेमा श्याब्रु प्रशिक्षण सम्पन्न भएको हो…

प्रतिनिधीसभातर्फ २ शेर्पा उम्मदेवारको नतिजा पल्लाभारी

आसन्न संघ तथा प्रदेशसभातर्फ उम्मेदवार बनेकाहरु मध्ये ‘कुन समुदायबाट कति’ भन्ने बहसको विषय बन्न थालेको छ । संविधानको मर्म अनुसार समावेशी, समानुपातिक सिद्धान्त अनुसार सबै जाति, समुदाय, लिंगलाई समेट्नुपर्दछ ।…