Category: अन्तर्वार्ता

गठवन्धन मात्रै हैन ‘वामगठवन्धन हुन्छ’ः निमाफुञ्जो शेर्पा

स्थानीय तह चुनावको मुखैमा सिन्धुपाल्चोकका दुई जना नेता एकाएक राष्ट्रिय चर्चामा छन्।  कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत र बाह्रबिसे नगरपालिकाका तत्कालीन मेयर तथा एमाले नेता निमफुन्जो शेर्पा । एकले अर्कोलाई…

चिकित्सक हुने सपना बुनेकी थिएः क्याप्टेन सोनाम छोकी शेर्पा

कार्यक्रम सुमनसँग कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम हो । बरिष्ठ पत्रकार सुमन पोखरेल जो लामो समय विविसी नेपाली सेवामा काम गरेर अहिले कान्तिपुरसँग आबद्ध छन् ।

संविधानलाई दिगो बनाउने हो भने संशोधन अनिवार्य

यो संविधान दिवसलाई दुईटा पाटोबाट हेर्नुपर्छ । पहिलो चरणमा सकारात्मक पक्षको बारेमा चर्चा गर्नुपर्छ । जनताले पहिलो पटक संविधानसभामार्फत् आफ्नो संविधान आफै बनाएको हो । २०७२ साल असोज ३ गते…

मेयर हरिप्रसाद अधिकार भन्छन् ‘बुद्धभूमि बनाउन केन्द्रित छौं’

–हामीले नगरपालिकामा सफाइ अभियानका लागि ढल निकासको कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सिद्धार्थ नगरपालिका पर्यटकका हिसाबले अगाडि रहेको छ । यहाँ कृषि र कलकारखानाको सम्भावना ज्यादै न्यून छ । त्यसैले…

मिसेस टुरिजम विजेता शेर्पाको ‘पर्वतारोहण चासो’

‘नयाँ जीवनको शूरुवाती र स्वतन्त्र जीवनको अन्त्य’ भनेर विवाहलाई परिभाषा गरिन्छ । त्यसमापनि महिलाहरु विवाह वन्धनमा बाँधिसकेपछि स्वतन्त्र रुपमा अरु कुनै काम गर्न पाउँदैनन् भन्ने आम बुझाई छ ।

तुईनको समस्यामाथि गायक सोनाम शेर्पाको चीरफार

नेपाली समाज आधुनिकतातिर लम्किरहेको छ । आधुनिकतासँगै प्रविधि मैत्री हुन विरलैलाई मात्रै छेकेको देखिन्छ । आधुनिक समाजमा समयसापेक्ष रुपमा आफ्नो इच्छाहरु जाहेरपनि उसैगरी गरिरहेका छन् ।

किरात र लिम्बु एउटै हो भन्ने सन्देश दिनुछः उम्मेदवार ढाक्रे

जुद्धबहादुर राई ‘ढाक्रे’ ओखलढुंगाका स्थायी वासिन्द हुन् । उनी लामो समयदेखि राजनीति, साहित्य, कलाकारिता, पत्रकारिता र खेल क्षेत्रमा संलग्न छन् । क्षेत्रिय प्रतिभा पुरस्कारबाट सम्मानित राई अंग्रेजी साहित्यमा स्नातोत्तरसम्मको अध्यान…

द मोर्डन शेर्पा कम्पनी मैले किनेँः प्रचण्डका घरबेटी अधिकारी

शारदाप्रसाद अधिकारी निर्माण व्यवसायी हुन्। सहरमा उनको परिचय भने नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भन्ने छ। अधिकारीलाई प्रचण्डको घरबेटी भनेर परिचय गराएको चित्त बुझ्दैन। उनको कम्पनीले ठेक्का लिएका अधिकांश सडक…

शेर्पा समुदायलाई अमेरिकी राजनीतिमा सामेल गर्ने योजना छ

अमेरिकी शेर्पा समुदायमा भावी पुस्तालाई अमेरिकी मूलधारको राजनीतिक जागरणका लागि अमेरिकामा स्थापना भएको शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ । एक वर्षअघि बनेको तदर्थ समितिको संयोजक निमा…