केन्द्रीय सदस्य ढाक्रेद्धारा पार्टी परित्याग
ओखलढुंगा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर राई ‘ढाक्रे’ ले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । लामो अपिल जारी गर्दै ढाक्रेले पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा…
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114ओखलढुंगा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर राई ‘ढाक्रे’ ले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । लामो अपिल जारी गर्दै ढाक्रेले पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा…
जुद्ध ढाक्रे सम्बन्धित सबैमा हार्दिक अपील सर्बप्रथम जसपा अध्यक्ष लगायत मन्त्रीपद प्राप्त गर्नुहुने सबैलाइ हार्दिक बधाइ छ। तर मैले अपील गर्नु पर्ने बिषय अर्कै रहेको छ त्यो हो अब सबैले…
खिजीदेम्बा (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई…
काठमाडौं (शेर्पाखबर) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा आयोजना हुने बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुनमा जिल्लामै पहिलो पटक आयोजना हुन लागेको बज्रगुरु मन्त्रजप…
काठमाडौं (शेर्पाखबर) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा…
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ओखलढुंगाको नाममा निःशुल्क जग्गा प्राप्त भएको छ । खिजीदेम्बा ५ चुप्लुभन्ज्याङ, ओखलढुंगाका स्थानीय सोनाम टासी शेर्पाले संघलाई २ रोपनी जग्गा निःशुल्क…
काठमाडौं (शेर्पाखबर) । शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा…
ओखलढुंगा । खिजीदेम्बा ९ वाङदीडाँडामा व्यक्तिगत लगानीमा बनेको हातले घुमाउने मानेको प्राण प्रतिष्ठा (रभ्ने) सम्पन्न भएको छ । स्थानीय धर्मगुरु ङावाङ सम्तेन शेर्पाको लगानीमा बनेको मानेको बौद्ध धर्म विधि अनुसार…
मिङमार शेर्पा काठमाडांैं (शेर्पाखबर) । ओखलढुंग ाजिल्लाको मोलुङ गाउँपालिका ३ चेसका एक बृद्धाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नबालकसहित अन्य छन् । प्रहरीले घटनामा…
काठमाडौं (शेर्पाखबर) । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल संस्थाले बस बिद्यालयलाई हस्तान्तरण गरिएको हो । गोरखा नगरपालिकाका नगर प्रमुख…