उम्मेदवार शेर्पा घरदैलो अभियानमा व्यस्त
ओखलढुंगा (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभाको निर्वाचनमा ओखलढुंगाबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका एक मात्रै उम्मेदवार पेमानिमा शेर्पा चुनावी अभियानमा व्यस्त छन् ।
ओखलढुंगा (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभाको निर्वाचनमा ओखलढुंगाबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका एक मात्रै उम्मेदवार पेमानिमा शेर्पा चुनावी अभियानमा व्यस्त छन् ।
ओखलढुंगा (शेर्पाखबर) । पतिको हत्या अभियोगमा पक्राउ परेका खिजीदेम्बा ६ हातेका जिमा शेर्पाले कसुर स्वीकार गरेको जनाइएको छ । ३४ बर्षीया शेर्पाले आफूले घटना घटाएको प्रहरी सामु स्वीकार गरेको हो…
केही दिन अघि नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति, ओखलढुंगाको आयोजनामा एक महिने श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ डुम्रेचित्रेमा श्याब्रु प्रशिक्षण सम्पन्न भएको हो…
आसन्न संघ तथा प्रदेशसभातर्फ उम्मेदवार बनेकाहरु मध्ये ‘कुन समुदायबाट कति’ भन्ने बहसको विषय बन्न थालेको छ । संविधानको मर्म अनुसार समावेशी, समानुपातिक सिद्धान्त अनुसार सबै जाति, समुदाय, लिंगलाई समेट्नुपर्दछ ।…
आसन्न संघ तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शेर्पा समुदायबाट देशैभरमा जम्मा दुई जना मात्रै नाम सिफारिस गरेका छन् । प्रदेश नम्बर १ मा समानुपातिकको वन्दसूचिमा नाम समावेश भएका…
जनता समाजवादी पार्टीबाट आसन्न संघ तथा प्रदेशसभामा समानुपातिकतर्फ वन्दसूचिमा नाम परेका दुई जना शेर्पाहरुको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले आङ पेमा शेर्पा र काले शेर्पा पिनासाको उम्मेदवारी खारेजी…
ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा गायन, नृत्य र साहित्यतर्फ ३ जना प्रतिभा छनौट गरी पुरस्कृत गरिएको हो ।
काठमाडौँ (शेर्पाखबर) । काठमाडौँको दरबारमार्गमा प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा १ शेर्पासहित ७ जना जना पक्राउ परेका छन् । बाउन्सर तेन्जिङ शेर्पामाथि खुकुरी प्रहार गर्ने दावा दाेर्जी…
ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी कार्यक्रम अन्तर्गत सबै चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा लुकेर रहेका र अवसर नपाएका प्रतिभा छनौट गर्ने अभियान सञ्चालन…
ओखलढुंगा कला साहित्य समाजको आयोजनामा लोकसंगीत तथा साहित्य प्रतिभा पहिचान कार्यक्रम जारी छ ।