Month: July 2024

झ्योमोलुङ्ग्मा (सगरमाथा) को ज्यान जोखिममा !

आङलमी शेर्पा “झ्योमोलुङ्ग्मा” सिङ्गो पृथ्वी जगतकी सबै भन्दा उच्च स्थान वा सर्वोच्च शिखरको रूपमा हज्जारौं बर्षदेखि चीर परिचित छिन् । विशाल हिमाली क्षेत्रहरूमा झ्योमोलुङ्ग्मालाई चा–मा, चो–मो, च्योमोलुङ्ग्मा, ‘च्होमो–ल्हा–रि, जोमो लाङ्ग–मा…

पुरानो गुम्बाभित्रका धार्मिक ग्रन्थ र मूर्ति सुरक्षित स्थानान्तरण

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा न ९ पात्लेमा एक जीर्ण गुम्बाभित्रको धार्मिक ग्रन्थ र मूर्तिहरु सुरक्षित स्थानान्तरण गरेको छ । स्थानीय र गुम्बा व्यवस्थापन समितिले बर्षातको समयमा जीर्ण गुम्बाभित्रको…

१ सय ४० बढी शेर्पा विद्यार्थीलाई सम्मान गर्ने तयारी

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय समितिले प्रवेशीका परीक्षा (एसईई) उत्तीर्ण १ सय ४० बढी विद्यार्थीलाई सम्मान गर्ने भएको छ । शेर्वी लोप्टुवा कन्केल्भ, एसईई एप्रिशेसन, एकेडेमिक काउन्सिलिङ एण्ड…

गुम्बा पुनः निर्माणका लागि शेर्पाको अगुवाईमा मकाउबाट सहयोग

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ३ डाँडा कटेरीस्थित गुम्बालाई मकाउमा बसोबास गर्ने नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । गुम्बा पुनः निर्माणका लागि स्थानीय ङावाङ गेल्जे…

गुरु पद्मासंभवको मूर्ति बनाउन सहयोगको अपिल

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको अग्लो देम्बा डाँडामा बन्ने २५ फिट अग्लो गुरु पद्मसंभवको मूर्ति निर्माणका लागि सहयोगको अपिल गरेको छ । अभियान्त निमा साङ्गे शेर्पाले अनुमानित भन्दा बढी लागत…