Month: October 2022

‘हिमाल चढ्न शारीरिक, मानसिक र प्राविधिक रूपमा बलियो हुनु पर्छ’

कोभिडभन्दा अगाडि हिमाल चढ्ने पर्यटक धेरै आउने गर्थे । सगरमाथामा हरेक वर्ष तीन/चार सयले संख्या बढिरहेको थियो । नेपाली आरोही, भरिया, स्थानीयवासीले काम पाउने गरेका थिए ।

शेर्पा भाषा एप्स धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी

काठमाडौं (शेर्पाखबर) । शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरेका छन् ।