सिन्धुपाल्चोकबाट जसपाको उम्मेदवारी
काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी नेपालले आसन्न संघ तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा पनि उम्मेदवारी दर्ता गरेका छन् ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी नेपालले आसन्न संघ तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा पनि उम्मेदवारी दर्ता गरेका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।
हिन्दु नेपालीहरुको महत्वपूर्ण चाड दशैं नसक्दै खिजीदेम्बा गाउँपालिका अध्यक्ष आँखा विरामीहरु खोज्दै गाउँगाउँ पुगेका छन् ।
काठमाडौं (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभा निर्वाचनका लागि ठूला भनिएका दलहरुले शेर्पा समुदायलाई टिकट वितरणमा ‘उपेक्षा’ गरेको छ । संघ, प्रदेशतर्फ कुनैपनि क्षेत्रमा शेर्पा नेताहरुलाई टिकट दिइएको छैन ।
गोरखाको मनास्लु हिमालको आधारशिविरमा अस्थायी वसोवासका लागि बनाइएका ‘टेण्ट’ पुरिएका छन् । लगातारको हिमपातले आधारशिविरमा रहेका कयौं ‘टेण्ट’ पुरिएको हो ।
ओखलढुंगा (शेर्पाखबर) । सबैतिर दशैको चहलपहल, विद्यालय, सरकारी कार्यालय, वैक तथा वित्तीय संस्थाहरु समेत वन्द हुँदा सिद्धिचरण नगरपालिका ५ डुम्रेका शेर्पा समुदायलाई भने यसको कुनै प्रवाह छैन ।
मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरा जाँदा एकजना शेर्पाको ज्यान गएको छ । दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको ज्यान गएको हो…
हिन्दुहरुको दशैको महाअष्टमीमा हुने पशुपंक्षिको हत्याको दिनमा बौद्धमार्गीहरुले भने शान्ति पूजा आयोजना गरेको छ ।
शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत चयन भएको छ । टोकियोको सिनओकुवोमा सम्पन्न १३ औ अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।
शेर्पा भाषा अब मोवाइलमा सिक्न सकिने भएको छ । विश्व शेर्पा संघले तयार पारेको मोवाइल एप्लिकेशनबाट मोवाइलमै भाषा सिक्न सकिने भएको हो ।