Month: June 2022

सुपरस्टार सलमान खानलाई किन मार्न खोजियो ?

बलिउड सुपरस्टार सलमान खानलाई हत्या प्रयास गरिएको छ। टाइम्स नेटवर्कका अनुसार लरेन्स बिस्नोइ गिरोहका सार्पसुटरले शुक्रबार खानको हत्या प्रयास गरेका हुन्।

मन्त्री परिषद् हेरफेर हुने , अर्थमा कार्की, गृहमा श्रेष्ठ

नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।

नेपाल पर्वतारोहण संघमा निमा नुरु शेर्पा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्ष निमा नुरु शेर्पा विजयी भएका छन् । प्रतिस्पधीलाई ठूलो मतान्तरणले पराजित गर्दै शेर्पा अध्यक्ष निर्वाचित भएको हो । 

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पर्वतारोहण संघमा माया शेर्पाको समूहको चर्चा

नेपाल पर्वरोहण संघमा गैर राजनैतिक समूहबाट बरिष्ठ उपाध्यक्षमा माया शेर्पाको समूहले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतारोही र व्यवसायीक समूहलाई स्थान दिनुपर्ने जोडका साथ गैरराजनैतिक समूह घोषणा गरेका हुन् । 

खिजीदेम्बा ९ रिपालका ३४ कामी शेर्पा वेपत्ता 

खिजीदेम्बा ९ रिपालका ३४ बर्षिय कामी शेर्पा वेपत्ता भएका छन् । मजदुरी गर्न रसुवा लाङटाङमा पुगेका शेर्पा वेपत्ता भएको परिवारले जनाएको छ ।

ओखलढुंगाका प्रकाश सुनुवारसहितको शव त्रिविमा

तारा एयर दुर्घटनामा ओखलढुंगाका ओखलढुंगाका प्रकाश सुनुवारसहितको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल राखिएको छ ।

एकसाथ बौद्ध मानेको प्रण प्रतिष्ठा र उद्घाटन 

खिजीदेम्बा ५ चुप्लुभन्ज्यांगमा रहेको मानेको उद्घाटन भएको छ । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले उक्त चैत्यमानेको उद्घाटन गरे । 

पूर्ण अशक्त श्रेष्ठले पाए “ह्वीलचियर”

खिजीदेम्बा ५ का पूर्ण अशक्त टीका श्रेष्ठलाई ह्वीलचियर प्रदान गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुनः स्थापना कार्यक्रमले ह्वीलचियर प्रदान गरेको हो ।