शेर्पा संघका पदाधिकारीहरु चुनावमा होमिए
नेपाल शेर्पा संघका केन्द्रीय पदाधिकारीहरु स्थानीय निर्वाचनमा होमिएका छन् । संघका उपाध्यक्ष, सचिव र सदस्यहरु स्थानीय निर्वाचनका विभिन्न तहमा उम्मेदवार दिएका हुन् ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114नेपाल शेर्पा संघका केन्द्रीय पदाधिकारीहरु स्थानीय निर्वाचनमा होमिएका छन् । संघका उपाध्यक्ष, सचिव र सदस्यहरु स्थानीय निर्वाचनका विभिन्न तहमा उम्मेदवार दिएका हुन् ।
नेपाल बौद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाजको आयोजनामा बज्र गुरु थ्युङ्ग्युर आयोजना हुने भएको छ । विश्व शान्तिको कामनासहित आयोजना गर्न लागेको पूजाको सृजनशील आमा समूह सहआयोजना गरेको हो…
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३१ दलका २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका हुन…
जनता समाजवादी पार्टीले लिसंखुपाखर गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गरेका छन् । पार्टीको पालिका स्तरीय बैठकबाट बृहत् छलफल गरी युवा नेता विकास योञ्जन तामाङलाई उम्मेदवार…
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पदभार ग्रहण गरेका छन् । १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष सहित सचिवालय सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
सोमबारदेखि शेर्पा सेवा केन्द्र अर्थात शेर्पा गुम्बामा विशेष पूजा कार्यक्रम शुरु भएको छ । किल्खोरदिङ सान्दोक पालोरी गुम्बा भूसिंगा खिजीदेम्बा ८, ओखलढुंगाका लामा छोक्पाले माणि रिम्डु तथा डुप्छेन पूजा शुरु…
जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले पुराना दललाई ‘गधा’को संज्ञा दिएका छन् । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ‘गधाबाट दुधको अपेक्षा नगरौं’ भनेका हुन् ।
सोलुखुम्बु थामेका ५२ वर्षीय कामीरिता शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन् । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौंबाट…
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम सहिद लखन थापामगरबारे केपी ओलीले दिएको अभिव्यक्ति तत्काल सच्याउन भनेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।