नागरिक सचेत भए विपद् जोखिम न्यूनिकरणमा सहयोग पुग्ने
विपद् जोखिम न्यूनिकरणका लागि आमनागरिक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आम नागरिकमा सचेतना वृद्धि भएमा विपद्बाट जोगिन सहज हुने उनीहरुको भनाइ छ ।
विपद् जोखिम न्यूनिकरणका लागि आमनागरिक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आम नागरिकमा सचेतना वृद्धि भएमा विपद्बाट जोगिन सहज हुने उनीहरुको भनाइ छ ।
यहाँको खिजीदेम्बा गाउँपालिका ५ चुप्लुमा आयोजित श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालित श्याब्रु प्रशिक्षण औपचारिक कार्यक्रमकावीच सम्पन्न भएको हो ।
सार्वजनिक खरीद र निर्माण कार्यमा भ्रष्टाचार भएको उजुरी बढी मात्रमा दर्ता भएको अख्तियारले जनाएको छ । स्थानीय तहमा यसरी बढी भ्रष्टाचार भएको उजूरी अख्तियारमा बढी दर्ता भएको हो ।
काठमाडौंबाट पूर्वको धनकुटा, दमकसम्म एकल म्याराथन प्रतियोगिता शुरु भएको छ । काठमाडौं दशरथ रंगाशालाबाट सोमबार शुरु भएको प्रतियोगितामा दुई जना धावक सहभागि छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा ई. आङ दोर्जी लामा निर्वाचित भएका छन् । दुई जना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै शेर्पा निर्वाचित भएका हुन् ।
अन्तर्राष्ट्रिय जुडो महासंघका अध्यक्ष ४१ वर्षीया सब्रिना फिल्ज्मोजर साइकलमै सगरमाथासम्म पुग्ने लक्ष्य राखेकी छन् । समुन्द्रदेखि सगरमाथासम्मको यात्राका क्रममा उनी ओखलढुंगा आइपुगेकी हुन् ।
सिद्धिचरण न.पा. ६ जन्तरखानीमा ट्याक्टर दुर्घटना हुँदा १ जना घाइते भएका छन् । लु २ त ३२८८ दम्मर भन्ने ठाउँमा दुर्घटना हुँदा नलिडाँडाका पेमा शेर्पा घाइते भएका हुन् ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा शेर्पाले उम्मेदवारी दिएका छन् । १२ औं अधिवेशनमा पि.एस. कन्स्ट्रक्सनबाट शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यहाँको मोलुङ–७, पात्लेमा आलु रोप्न तयार पार्दै गरेको बुङबारीबाट फैलिएको आगो स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको छ । तिनचुली सामुदायिक वन क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा लिएको हो ।