Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
March 2022 – Sherpakhabar.com

Month: March 2022

शेर्पा समुदायका ८ व्यक्तित्व सम्मानित

नेपाल शेर्पा सघले राजधानीमा एक कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तित्वहरुलाई  सम्मान गरेको छ । विभिन्न पद, ओहोदा ग्रहण गर्ने तथा ख्याती कमाउने ८ जना व्यक्तित्वहरुलाई अभिनन्दन तथा बधाई ज्ञापन गरेको…

शेर्पा जातिको मुद्धालाई शिरोपर गरेर अघि बढ्छुः सोनाम गेल्जेन शेर्पा

राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पाले समुदायले उठाउँदै आएको मुद्धालाई शिरोपर गरेर अघि बढ्ने बताएका छन् । नेपाल शेर्पा सघले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा शेर्पाले यस्तो विचार राखेका हुन्…

आदिवासी जनजातिको महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघको १० औं महाधिवेशनबाट गेल्जे लामा शेर्पा.निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट भएको नेतृत्व चयनमा अध्यक्षमा गेल्जे लामा शेर्पाले ४४ मतसहित विजयी हासिल गरेका हुन् ।

अध्यक्ष पदमा शेर्पाको उम्मेदवारी दर्ता, निर्विरोध हुने संभावना

नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि गेल्जे लामा शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिको कार्यतालिका अनुसार अध्यक्ष पदमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन् । 

नेफिन प्रवास संगठनको एकै स्वर ‘शेर्पाको विकल्प छैन’

नेपाल आदिवासी जनजाति महासंघको जारी अधिवेशनको नेतृत्व चयनका सम्वन्धमा प्रवास संगठनले आफ्नो धारण सार्वजानिक गरेका छन् ।

नेफिन नेतृत्व ‘शेर्पालाई सर्वसम्मत गर्ने प्रयास’ 

नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सामुहिक छलफलमा जुटेका छन् । वन्दसत्र शुरु नभईसकेको अवस्थामा जातीय संगठनका प्रतिनिधीहरु स्वतन्त्र रुपमा छुट्टाछुट्टै छलफलमा छन् । 

सबै आदिवासीको चाडहरुलाई विदा दिइन्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सबै जातजातिको मौलिक चाडमा विदा दिन सरकार तयार रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघको १० औं महाधिवेशनलाई संबोधन गर्ने क्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन्…

जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पाको उम्मेदवारी

नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि गेल्जे लामा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । आसन्न दशौं महाधिवेशनबाट अध्यक्ष पदमा शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् । 

नगरको सहयोगमा भव्य ल्होसार

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ग्याल्पो ल्होसार भव्य रुपमा मनाइएको छ । हिमलाी शेर्पा समाजको आयोजना र नगरपालिकाको सहयोगमा ल्होसार मनाइएको हो । 

‘आँशुको उपहार’ सार्वजनिक

ओखलढुंगेली सर्जक सरीता श्रेष्ठको ‘आँशुको उपहार’ बोलको गीत सार्वजनिक भएको छ । श्रेष्ठको शब्द, लक्ष्मी खड्का र समिर परियारको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।