एकल महिलाको पक्षमा वकालत गर्ने अन्जु शेर्पाको योजना
मिसेस मंगोल नेपाल–२०२१ को ताज पहिरिन सफल अन्जु शेर्पाले एकल महिलाको पक्षमा वकालत गर्ने आफ्नो योजना रहेको बताएकी छिन् ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114मिसेस मंगोल नेपाल–२०२१ को ताज पहिरिन सफल अन्जु शेर्पाले एकल महिलाको पक्षमा वकालत गर्ने आफ्नो योजना रहेको बताएकी छिन् ।
२७ औं विश्व आदिवासी दिवस (अगस्त ९) को अवसरमा नेपाल शेर्पा संघले शुभकामना सन्देश जारी गरेको छ । भूमिपुत्र आदिवासी समुदायको अधिकार प्राप्तिका लागि आन्दोलित हुन प्रेरणा मिलोस भन्ने शुभकामना…
काठमाडौं (शेर्पाखबर) । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७’ मा छापातर्फ गोरखापत्रका आङ दावा शेर्पा छनौट भएका छन् ।
नेपाल शेर्पा संघको केन्द्रीय सदस्यमा थप दुई जना मनोनित भएका छन् । केन्द्रीय सचिवालयको श्रावण २३ गते बसेको वैठकले ओखलढुंगाका सार्की शेर्पा र इलामको उमिद शेर्पालाई मनोनित गर्ने निर्णय गरेको…
नेपाल शेर्पा संघ केन्द्रीय सचिवालयको वैठक शनिबार दिउँसो बस्ने भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण लामो समय वैठक वस्न नसकेको अवस्थामा सचिवालयको वैठक बस्ने लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो ।
शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’…
सर्वोच्च अदालतले आरक्षणसम्बन्धी साउन १७ गते दिएको फैसला सच्याउन नेपाल आदिवासी जनजाती महासंघले माग गरेको छ। उक्त फैसला विगतमा भएका आन्दोलन, संविधानमा उल्लेखित समावेशी लोकतन्त्रको मर्म र भावनाविपरीत भएको भन्दै…
काठमाडौं । कोभिडको कारणले अन्य व्यवसायलाई जस्तै असर गरेको छ त्यस्तै असर वियर उद्योगलाई पनि गरेको छ । तर, अन्य उद्योग–व्यवसाय सरह यो उद्योगलाई सरकारले सहुलियत, सहयोग गरेको छैन ।…
काठमाडौँ (शेर्पाखबर) । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आठौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पासाङ तामाङलाई सभापतिमा चयन गरेको हो ।