काठमाडौं आइपुगे ‘किर्तिमानी आरोही कामीरिता शेर्पा’
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
कल्याणकारी लोकतन्त्रको बहस अन्तर्गत केही समयअघि मैले सेतोपाटीमै स्वीडेनको शिक्षा र स्वास्थ्य प्रणाली बारे चर्चा गरेको थिएँ। यो लेख भने स्वीडेनमा अभ्यास गरिने सामाजिक सुरक्षा नीतिमा केन्द्रित छ।
यतिबेला जनता कोरोना कहरले छटपटाई रहेका छन् । महामारीले भन्दा पनि अस्पतालमा शैय्या र प्राणवायू ९अक्सिजन०को अभावमा धेरै जनाको ज्यान गईरहेको कहालीलाग्दो खबरहरु सुन्न, पढ्न हामी वाध्य छौं ।
म्बाङ कस्मेटिक एण्ड कम्युनिकेशन सेन्टरका सञ्चालकद्वय नेत्रबहादुर नेम्बाङ (नरेश) र दिलशोभा नेम्बाङले ओखलढुंगाका पत्रकारलाई ७० हजार बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले पत्रकारहरुका लागि आइसोलेसन र सहायत कोष स्थापना गरेको छ । पाँच शैय्याको आइसालेसन निर्माण गर्ने र ५ लाख रुपैयाँको पत्रकार सहायत कोष स्थापना गर्ने निर्णय
काठमाडौं शेर्पाखबर) । प्रतिनिधी सभाका सांसद जिपछिरिङ लामा शेर्पा कोरोना संक्रमण मुक्त भएका छन् । केही दिनअघि स्वास्थ्य समस्यादेखिएपछि अस्पताल भर्ना भएका शेर्पामा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।
विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् ।
बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिक्त ज्ञानेन्द्र श्रेष्ठले नकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान गरेका छन् ।