काठमाडौं आइपुगे ‘किर्तिमानी आरोही कामीरिता शेर्पा’
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
कल्याणकारी लोकतन्त्रको बहस अन्तर्गत केही समयअघि मैले सेतोपाटीमै स्वीडेनको शिक्षा र स्वास्थ्य प्रणाली बारे चर्चा गरेको थिएँ। यो लेख भने स्वीडेनमा अभ्यास गरिने सामाजिक सुरक्षा नीतिमा केन्द्रित छ।
यतिबेला जनता कोरोना कहरले छटपटाई रहेका छन् । महामारीले भन्दा पनि अस्पतालमा शैय्या र प्राणवायू ९अक्सिजन०को अभावमा धेरै जनाको ज्यान गईरहेको कहालीलाग्दो खबरहरु सुन्न, पढ्न हामी वाध्य छौं ।
म्बाङ कस्मेटिक एण्ड कम्युनिकेशन सेन्टरका सञ्चालकद्वय नेत्रबहादुर नेम्बाङ (नरेश) र दिलशोभा नेम्बाङले ओखलढुंगाका पत्रकारलाई ७० हजार बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले पत्रकारहरुका लागि आइसोलेसन र सहायत कोष स्थापना गरेको छ । पाँच शैय्याको आइसालेसन निर्माण गर्ने र ५ लाख रुपैयाँको पत्रकार सहायत कोष स्थापना गर्ने निर्णय
काठमाडौं शेर्पाखबर) । प्रतिनिधी सभाका सांसद जिपछिरिङ लामा शेर्पा कोरोना संक्रमण मुक्त भएका छन् । केही दिनअघि स्वास्थ्य समस्यादेखिएपछि अस्पताल भर्ना भएका शेर्पामा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।
विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् ।
बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिक्त ज्ञानेन्द्र श्रेष्ठले नकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान गरेका छन् ।