अतिबिपन्न परिवारलाई आफ्नो एफएमको सहयोग
सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेगहर्जले कोरोना पीडित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । सिद्धिचरण नगरपालिका ११ का अतिविपन्न ५ घर परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेगहर्जले कोरोना पीडित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । सिद्धिचरण नगरपालिका ११ का अतिविपन्न ५ घर परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो ।
शेर्पा किदुग साइप्रसको आयोजनामा २५६५ औं बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइएको छ । निकोसियाको एक गुम्बामा बुद्ध जयन्ती कार्यक्रम आयोजना गरेको हो ।
पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले सोलुदुधकुण्ड नगरपालिका वडा न १० का स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सामाग्री वितरण गर्न सहयोग संकलन गरेको छ । वडाको टाप्टिङ, खम्दिङ्ग र लुम्सामा रहेको स्वास्थ्य संस्थाहरुमार्फत…
न्यूयोर्क (शेर्पाखबर) । अमेरिकाको न्युयोर्क राज्यले मे २९ का दिनलाई सगरमाथा दिवस नियमित रुपमा मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक…
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने…
चुहानडाँडा विमानस्थलको नाम स्व. आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । आ.व. २०७८।०७९ को बजेट वक्तव्यमा शेर्पाको नामबाट विमानस्थल नामकरण गरिने उल्लेख गरेको हो ।
कैलालीमा यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता…
१४ औं सगरमाथा दिवसको अवसरमा नेपाल शेर्पा संघले तेन्जीङ नोर्गे शेर्पाको योगदानको चर्चा गरेको छ । पहिलो पटक सगरमाथामा मानव पाइला टेक्न सफल तेन्जीङ नोर्गेकै कारण शेर्पाहरु विश्वसामु चिरपरिचित भएको…
१२ औं गणतन्त्र दिवस देशविदेशमा विशेष समारोह आयोजना गरी मनाइरहेको छ । यसवीच नेपाल शेर्पा संघले पनि गणतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै ‘उपलब्धिलाई संस्थागत गर्न ढिलाई गर्न नहुने’…
काठमाडौँ – चर्चित गायक दावा के शेर्पाको ‘कथै कथा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९), अनेकन चुनौती, युद्धको त्रसादी आदि समेटिएको म्यूजिक भिडियो कथैकथा सार्वजनिक…