Month: March 2021

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा आङमाया शेर्पा

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको ११ औ अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ अध्यक्षमा आङमाया शेर्पा निर्विरोध चयन भएकी छन् ।

शेर्पा संघमा ‘फोटो’ र शिलालेख लेख्ने कार्य अघि बढ्यो

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ, केन्द्रीय कार्यालयको भवन खरीदका क्रममा सहयोगीदाताको तस्वीर र शिलालेख लेख्ने कार्य अघि बढेको छ । सहयोगीदाताहरुको नाम शिलालेख लेख्ने र तस्वीर भवनमा सजाउने कार्य…

माया शेर्पासहितलाई प्रधानमन्त्रीले गरे विदाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् ।

शेर्पा संघमा ‘लोकसेवा प्रशिक्षार्थीवीच अभिमूखिकरण’

काठमाडौं (शेपाखबर) । नेपाल शेर्पा संघले सञ्चालन गर्न लागेको लोकसेवा आयोग तयारी कक्षामा सहभागि प्रशिक्षार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेचासल्यानमा पहिलो ग्याल्पो ल्होसार साँझ हुने

सोलुखुम्बुको नेचा सल्यानका शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउने तयारीमा जुटेका छन् । यहाँ पहिलो पटक ग्याल्पो ल्होसार सांस्कृतिक साँझ कार्यक्रम आयोजना हुँदैछ । 

मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली

नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन्

शेर्पाको स्मृतीमा आयोजित गल्फ प्रतियोगितामा कार पुरस्कार

काठमाडौं– गल्फर सुमन जोशीले ‘होल इन वान’ गरेर नेपालमै पहिलोपटक पुरस्कार स्वरुप कियाको ‘सोनेट कार’  जितेका छन्। सुमनले स्वर्गीय आङ छिरिङ शेर्पा स्मृतिको सम्झनामा आयोजित गल्फ प्रतियोगितामा ‘होल इन वान’…

नारी दिवसको विषय ‘वलत्कारीलाई फाँसी !’

काठमाडौं (शेर्पाखबर) । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीको तिनचुलीमा वतृत्वकला प्रतियोगिता आयोजना भएको छ । वतृत्वकलामा प्रतियोगिताहरुले ‘बलत्कारीलाई फाँसी’ शिर्षकमा आफ्नो तर्क पेश गरे ।

एनएमए र टान बाहेकले पनि पर्यटक ल्याउन सिफारिस गर्न पाउने

काठमाडौं । पर्वतारोहणको सिजन नजिकिएसँगै अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाहेक अन्य संस्थाको सिफारिसमा समेत पर्यटक नेपाल ल्याउन पाइने भएको छ ।