स्वयम्भूको बुद्धमूर्ति नभत्काउन दबाब
काठमाडौं (शेर्पाखबर) । विश्व सम्पदा सूचिकृत स्वयम्भु क्षेत्रको बुद्धमूर्ति लगायत भत्काइ चक्रपथ विस्तार गर्न लागेको विरोधमा स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं (शेर्पाखबर) । विश्व सम्पदा सूचिकृत स्वयम्भु क्षेत्रको बुद्धमूर्ति लगायत भत्काइ चक्रपथ विस्तार गर्न लागेको विरोधमा स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
नेपाल शेर्पा संघको पूर्व सल्लाहकार तथा पूर्व रापं सदस्य आङ ङवाङ शेर्पाको ८३ बर्षको उमेरमा निधन भएको छ । निमोनियाको उपचारको क्रममा ह्याम्स हस्पीटलमा मंसिर ८ गते शेर्पाको निधन भएको…
शेर्पा संघ अमेरिकाको दोश्रो अधिबेसनले आङ जाङबु शेर्पाको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्याक्षमा पासाङ दोर्जी शेर्पा, उपाध्याक्षमा स्याङबु शेर्पा, महासचिवमा दाजिमा शेर्पा, सचिवमा पेम्बा…
सञ्चारकर्मी फुर्किमा शेर्पा मोडलिङमा देखिन थालेकी छिन् । पासाङ दोर्चि शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्यूजिक भिडियो मार्फत शेर्पा मोडलिङमा देखिएकी हुन ।
चर्चित गायक गम्बु शेर्पाको स्वरमा सजिएको ‘मार्यो नी मायाले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइजको युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
शेर्पा संघ वेलायतको ८ औं विशेष अधिवेशनबाट अध्यक्षमा आङ दावा शेर्पा च्यावा चयन भएको छ । शेर्पाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र पारेको छ । २०७८ जेठ २५ देखि असार ८ गतेभित्र जनगणना गर्न विभागले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बावजुद तयारीलाई निरन्तरता…
नेपाली कांग्रेस र नेकपाका जिल्ला सदस्यहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जिल्लाको नेचा सल्यान गाउँपालिकामा भएको पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा ती नेताहरु जनता समाजवादी पार्टीमा…
ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार तिब्रता पाएको छ । वडा समन्वय र टोल समिति गठन गर्दै संगठन विस्तार तिब्र…
शेर्पा इभेन्टस अर्गनाइजरले आयोजना गरेको प्रथम शेर्पा एकल नृत्य प्रतियोगिताको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । उत्कृष्ठ १० र ५ बाट ५–५ जना छानिएको हो ।