छाडा गीत ल्याएपछि भिटेन पक्रान प्रहरी सक्रिय
काठमाडौं । र्याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं । र्याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।
नेपाल शेर्पा संघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पालाई कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक परीक्षणमा संक्रमण नदेखिएपनि दोस्रो पटक २०७७ कार्तिक १२ गते पुनः परीक्षण गर्दा संक्रमण पुष्टि…
मेरुदण्डको क्षयरोग पीडित सोलुखुम्बुका ग्याल्जेन शेर्पाको उपचारका लागि सहयोग हस्तान्तरण गरेको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा, काठमाडौंले संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण गरेको हो ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिमा शेर्पा समुदायबाट चार जना चयन भएका छन् । केन्द्रीय सदस्य चयन भएका शेर्पाहरुलाई नेपाल शेर्पा संघले सिंगो शेर्पा समुदायको तर्फबाट भन्दै बधाई दिएका हुन्…
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिका विष्ट गाउँमा स्थानीय जातका कुखरा पालन व्यवसाय शुरु भएको छ । सोलुखुम्बुका अमिर लामाले कुखुरा फार्म शुरु गरेको हो ।
चल्तीका कलाकार दावादिन शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सरररर’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमकावीच शेर्पाको म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।
नेपाल शेर्पा संघले पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । संघले कोभिड प्रभावित, बाढी, पहिरो पीडितका लागि सञ्चालित राहत वितरण अभियान सम्पन्न भएको हो ।
नेपाल शेर्पा संघले निकट भविष्यमा नै शुरु हुने जनगणनाको सन्दर्भमा एक अपिल जारी गरेको छ । १२ औं राष्ट्रिय जनगणनामा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन अपिल जारी गरेको हो…
यहाँको लिखुपिके गाउँपालिकामा जनता समाजवादी पार्टीको टोलस्तरीय समिति गठनले तिब्रता पाएको छ । वडा नं. १ देखि ५ सम्म साविकको वडा समिति गठन भएको हो ।