Month: May 2020

उत्तर कोरियाली सम्राट किम सार्वजनिक

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन…

हिमपहिरोमा पुरिएका सातै जनाको शव सेनाले फेला पार्‍यो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ ।

खुम्बु क्षेत्रका मानिसलाई ‘हवाई जहाज’ बाट उद्धार !

काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । गाउँपालिकाले यसको जानकारी गराएको हो ।

श्रमिकको जीवनयापनको ग्यारेन्टी हुनुपर्छः शेर्पा संघ

नेपाल शेर्पा संघले श्रमिकको जीवनयापनको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ । १ ३१ औं विश्व श्रमिक दिवस अर्थात माई १ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संघले यस विषयमा…

हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

काठमाडौं । हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो ।

सरकारले श्रमिकवर्गको हितमा काम गरोस्ः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

क्वारेन्टाईनमा वसेका युवाले किन गरे आत्महत्या ?

उदयपुर : क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन…