नक्सा सामुहिक निर्णयबाट जारी भयो, व्यक्तिलाई देवत्वकरण नगरौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् ।
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सञ्चालक समितिमा चयन लन्जम शेर्पा चयन भएकी छन् । नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष शेर्पा प्रतिष्ठानको आगामी ४ बर्षको लागि सदस्यमा चयन भएकी हुन् ।
संस्कृत भाषा पठनपाठनको औचित्य सकिएको जनता समाजवादी पार्टीका घटक संगठनहरुले दाबी गरेका छन् । संस्कृत भाषाको औचित्य सकिएकाले पाठ्यक्रममा राखेर पठनपाठन गराउनु औचित्यहीन हुने दाबी गरेका हुन् ।
गत डिसेम्बरको अन्ततिर विस्वको एक मात्र साझा घर पृथ्वीमा देखापरेको खतरनाक कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट छोटो समयमै सबैलाई गाँजेको छ।
सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बु सोताङकी एक महिलामा गरिएको ¥यापिड डाईनोष्टिक टेस्ट (आरडिटी) परीक्षणको ‘रिपोर्ट पोजेटिभ’ देखिएको छ ।
नेपाल शेर्पा संघले २५६४ औं बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धको कामना गरेको छ । संघीय अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक शुभकामना वक्तव्य जारी गर्दै…
काठमाडौं (शेर्पाखबर) । शेर्पा पत्रकार संघ नेपालले विश्व प्रेश स्वतन्त्रता दिवसको अवसरमा एक विज्ञप्ति जारी गरेको छ । प्रेश स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी राज्यले नीति लिइए त्यो अस्वीकार्य हुने विज्ञप्तिमा…
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
संकटको बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र…
तपाईंको नाउँमा एउटा उखानपत्र लेखी पठाउँछु भन्दाभन्दै बारीको तीते यसै दिन बिते भनेझैं तारतम्य मिलिरहेको थिएन । लेख्ने काइदा नपुगेर उत्ताउली गाई बाघले खाईको ताल पर्ला कि भन्ने डर पनि…