Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
March 2020 – Sherpakhabar.com

Month: March 2020

सोलुखुम्बुका दुई शेर्पामा भेटिएन ‘कोरोना संक्रमण’

केही समयअघि कतार एयरबाट नेपाल आएका सोलुखुम्बुका दुई जनामा कोरोना संक्रमण नभेटिएको हो । कोरोना जाँचका क्रममा उनीहरुमा कोरोना ‘नेगेटिभ’ आएको हो । 

कोरोना त्रासः खिजीदेम्बा गाउँपालिका भित्र मदिरा सेवन निषेध !

ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधीहरुले एक महिना बराबरको सुविधा कोरोना रोग नियन्त्रण विपद् कोषमा जम्मा गरेको छ ।

खुम्बुबाट १ सय ५८ बढीको उद्धार

काठमाडौं (शेर्पाखबर) । कोरोना भाइरसको त्राससँगै लकडाउन घोषणा भएपछि खुम्बु क्षेत्रमा अलपत्र परेका पर्यटक तथा गाइडहरुको उद्धार भएको छ । खुम्बु क्षेत्रमा अलपत्र रहेका १ सय ५८ जना भन्दा बढी…

कोरोना सम्बन्धी आङ काजीको शेर्पा भाषामा सन्देश

काठमाडौं (शेर्पाखबर) । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमण बारे सबै भाषामा सूचना संप्रेशन हुनुपर्ने माग उठेको छ । आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा किसानले यस्तो माग गरेको…

शेर्पा संघका सदस्य मिङ्ग्युरले दिए घरभाडा छुट

काठमाडौं (शेर्पाखबर) । दोलखा भिमेश्वर नगरपालिका चरिकोट वस्ने मिङ्ग्युर शेर्पाले आफ्नो घरमा भाडामा वस्नेलाई छुट दिएका छन् ।  कोरोना त्रासका बेला राहत स्वरुप घर भाडा छुट दिएको हो ।

शेर्पा पत्रकारको आग्रह ‘कोरोनाबारे तथ्य संप्रेशन गरौं’

पछिल्लो समय कोरोना रोगले विश्वभरी महामारीको रुप लिइरहेको छ । विश्वको यस विषम परिस्थितीमा सत्यतथ्य सूचना संप्रेशन गर्न शेर्पा पत्रकार संघले आग्रह गरेको हो । 

११ दिनसम्म शेर्पा संघ वन्द !

विश्वव्यापी रुपमा फैलिँदै आएको कोरोना भाइरसका कारण नेपाल शेर्पा संघको सम्पूर्ण कार्यालय ११ दिनसम्म वन्द हुने भएको छ । संघले विशेष सूचना जारी गरी चैत्र १० देखि २१ गतेसम्म कार्यालय…

‘कोरानाबाट बच्न’ शेर्पा संघको यस्तो अपिल

काठमाडौं (शेर्पाखबर) । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्न शेर्पा संघले अपिल गरेको छ । संघले एक अपिल जारी गर्दै ‘आफू बच्न र अरुलाई पनि बचाउन’ भनेको हो । 

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ 

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।