प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको विधान संशोधनको गर्दै समाजवादी शेर्पा संघ लगायतका संस्थाले ज्ञापन पत्र पेश गरेको छ । संघको आसन्न छैठौं महाधिवेशनलाई लक्षित गर्दै विधान संशोधनका लागि ज्ञापन…
धरान (शेर्पाखबर) । नेपाल शेर्पा संघ सुनसरीमा प्रमोद गर्जा शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएको छ । धरानमा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो…
काठमाडौँ - अमादब्बल हिमालको चुचुरोमा टाँगिएको कुवेतको १ सय मिटर लामो झन्डा पर्यटन विभागले झिकाएको छ । खुम्बु क्षेत्रमा पर्ने ६ हजार ८
काठमाडौँ- सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा
काठमाडौ । नेपालीमा एउटा उक्ति छ ‘दिसा गरिसकेपछि चर्पी देख्ने’, लेखक, कवि तथा समाजसेवी विरेन्द्र तुम्बापो ‘प्रतीक’सँग उपरोक्त उक्ति मेल खान गएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने सम्भावना छ । हेरफेर हुँदा आफू पनि परिने हो कि भनेर थुप्रै मन्त्रीहरु थर्कमान छन् ।
काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको विधानमा भएको त्रुटीहरु संशोधनका लागि समाजवादी शेर्पा संघले ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । मंसिर ६ गते संघको कार्यालय नारायणटार, जोरपाटीमा ज्ञापन पत्र…
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन् ।