रुचाइए ‘वनका आत्माहरु र फुच्चे तिब्बती गोठालो’ पुस्तक
काठमाडौं (शेर्पाखबर) । विदेशीहरु नेपालमा उतिकै घुम्न र रमाइलो गर्न मात्रै आउँदैनन्, उनीहरु यहाँको चालचलन, रहनसहन, संस्कृति, पुराना सभ्यता, ग्रामिण वातावरण, मानव र प्रकृतिवीचको सम्वन्ध र दैनिकीहरुको सुष्मा अध्यायन पनि…