Month: November 2018

पत्रकार राईमाथिको आक्रमण ‘प्रेश स्वतन्त्रतामाथि प्रहार’- शेर्पा पत्रकार संघ

काठमाडौं (शेर्पाखबर) । अमेरिकामा पत्रकार लोकमणि राईमाथि आक्रमण भएको विषयमा चौतर्फी विरोध भएको छ ।

बरिष्ठ गायक लाक्पा शेर्पालाई ‘लाइफ एचिभमेन्ट अवार्ड’

काठमाडौं (शेर्पाखबर) । ‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् ।

बुद्ध बचन नेपालीमा अनुवाद गर्नु चुनौतीपूर्ण

काठमाडौं (शेर्पाखबर) । सम्भोटालिपीमा रहेको बुद्ध बचनलाई नेपालीमा अनुवाद गर्ने कार्य चुनौतीपूर्ण रहेको अनुवादकहरुले जनाएको छ । ल्हाभव धुइछेन तथा शुभ दिपावलीको अवसर पारेर बुद्धवचन अनुवाद समिति राजधानीमा आयोजित कार्यक्रममा…

आङकाजी शेर्पाले लगाए ‘महाकवि देवकोटामाथि चोरीको’ आरोप

काठमाडौं (शेर्पाखबर) । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सत्बार्षिकी मनाइरहँदा उनीमाथि चोरीको आरोप लगेको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा ‘किसान’ ले महाकवि देवकोटामाथि चोरीको आरोप लगाएका हुन । 

पराराष्ट्रमन्त्री ज्ञवालीले गरे ‘मुसा मसाल’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन प्रबद्र्धनमा शेर्पा जातिले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । पर्यटन क्षेत्रको करा गर्दा सगरमाथा नमुनाको रुपमा रहेको र त्यसमा…

पर्यटकले खुम्बुमा कोठा पाएनन्

काठमाडौं (शेर्पाखबर)– खुम्बु क्षेत्र जाने पर्यटक बढेसँगै होटलको अभाव हुने थालेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले प्रति कोठाको पाँच सयका दरले शुल्क उठाउने गरेपनि पर्यटकले वस्ने कोठा भने पाउन नसकेको…

आन्दोलनको तयारीमा  पर्यटन व्यवसायी 

काठमाडौं (शेर्पाखबर) । पदयात्रा रुटहरुमा स्थानीय तहले धमाधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।

आमाडब्लमाको शिखरमा दाबुटी शेर्पा

काठमाडौं (शेर्पाखबर) नेपाली कफीको प्रर्वद्धन गर्दै सन् २०१८ मा सगरमाथा आरोहण गरेकी दाबुटी शेर्पाले ‘भिजिट नेपाल २०२०’ को लागो आमाडब्लम हिमालमा फैलाएकी छिन् ।