पत्रकार राईमाथिको आक्रमण ‘प्रेश स्वतन्त्रतामाथि प्रहार’- शेर्पा पत्रकार संघ
काठमाडौं (शेर्पाखबर) । अमेरिकामा पत्रकार लोकमणि राईमाथि आक्रमण भएको विषयमा चौतर्फी विरोध भएको छ ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौं (शेर्पाखबर) । अमेरिकामा पत्रकार लोकमणि राईमाथि आक्रमण भएको विषयमा चौतर्फी विरोध भएको छ ।
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ ।
काठमाडौं (शेर्पाखबर) । ‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् ।
काठमाडौं (शेर्पाखबर) । सम्भोटालिपीमा रहेको बुद्ध बचनलाई नेपालीमा अनुवाद गर्ने कार्य चुनौतीपूर्ण रहेको अनुवादकहरुले जनाएको छ । ल्हाभव धुइछेन तथा शुभ दिपावलीको अवसर पारेर बुद्धवचन अनुवाद समिति राजधानीमा आयोजित कार्यक्रममा…
काठमाडौं (शेर्पाखबर) । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सत्बार्षिकी मनाइरहँदा उनीमाथि चोरीको आरोप लगेको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा ‘किसान’ ले महाकवि देवकोटामाथि चोरीको आरोप लगाएका हुन ।
काठमाडौं (शेर्पाखबर) । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन प्रबद्र्धनमा शेर्पा जातिले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । पर्यटन क्षेत्रको करा गर्दा सगरमाथा नमुनाको रुपमा रहेको र त्यसमा…
काठमाडौं (शेर्पाखबर)– खुम्बु क्षेत्र जाने पर्यटक बढेसँगै होटलको अभाव हुने थालेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले प्रति कोठाको पाँच सयका दरले शुल्क उठाउने गरेपनि पर्यटकले वस्ने कोठा भने पाउन नसकेको…
काठमाडौं (शेर्पाखबर) । पदयात्रा रुटहरुमा स्थानीय तहले धमाधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।
काठमाडौं (शेर्पाखबर) नेपाली कफीको प्रर्वद्धन गर्दै सन् २०१८ मा सगरमाथा आरोहण गरेकी दाबुटी शेर्पाले ‘भिजिट नेपाल २०२०’ को लागो आमाडब्लम हिमालमा फैलाएकी छिन् ।
काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।