Month: July 2018

इन्टरनेटमा कालोबजारी ! सरकार भन्छ- मूल्य बढाउनेलाई कारवाही गरिन्छ

२ साउन, काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै तत्काल उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने जनाएको छ…

जुलुस निकालेर त धनी भइँदैन नि ! (पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अन्तरवार्ता)

हरेक आर्थिक वर्षको अन्तिम महिनामा अन्धाधुन्ध बजेट खर्च हुनेगरेकोमा यस वर्ष पनि त्यस्तै भयो । वर्षका सुरुवाती दिनहरूमा विकास खर्च गर्न हिच्किचाउने सरकार रातारात अर्बौं रुपियाँ सिध्याउँछ ।

सरकारमाथि विपक्षीको ‘कठोर’ घेराबन्दी, अब सत्तापक्षको के हुन्छ रणनीति ?

यता काङ्ग्रेसको आन्दोलन गर्ने घोषणालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले भने गैरलोकतान्त्रिक, गैरजिम्मेवार र हास्यास्पद भनेर टिप्पणी गरेको छ । 

गोरखाको शहिद लखन गाउँपालिकामा पहिरोमा पुरिएर ३ जनाको मुत्यु

गोरखा–गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । 

वीपी राजमार्गबारे सर्वोच्च अदालतको आदेशः ‘मझौला सवारी साधन चल्ने बाटो खुल्यो’

काठमाडौं–सर्वोच्च अदालतले वीपी राजमार्गमा साना तथा मझौला किसिमका सवारी साधन सञ्चालनमा अवरोध नगर्न आदेश दिएको छ ।

छापामा आजः ३० हजार कर्मचारी हटाइँदै, डम्पिङसाइट जाम हुँदा थुप्रियो फोहोर

२ साउन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् ।

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा परिएला !

३२ असार, काठमाडौं । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई…

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।