Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
July 2018 – Page 2 – Sherpakhabar.com

Month: July 2018

राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन

काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन गरेको छ । आइतबार बसेको बैठकले पार्टीका १३ विभागका प्रमुखहरु चयन गरेको हो ।

भाषणले मात्रै सिंहदरबारको अधिकार गाउँमा आउँदैन : मन्त्री घिमिरे

३ साउन, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारका मन्त्रीहरुले भाषण गरेर मात्र सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने २५ विद्यार्थी पक्राउ

३ साउन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् ।

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । 

मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार

३ साउन, काठमाडौं । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१…

तुइन बिस्थापनका लागि गायिका आनीले दिइन् १ करोड रुपैयाँ

३ साउन, काठमाडौं । गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

धरहरा पुनर्निर्माणमा चलखेल : ‘टेन्डर’ प्रक्रिया नै अल्झियो कमिसनको चक्करमा, चिनियाँ कम्पनी पनि जोडियो

झन्डै ३८ महिनाअघि भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया ठेकेदारहरूको चलखेलका कारण अवरुद्ध बनेको छ ।

‘सबै मेडिकल कलेजलाई राष्ट्रियकरण किन नगर्ने ?’

काठमाडौं–डा.गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी राखेका माग र त्यही माग पूरा गराउने विषयलाई लिएर पक्ष–विपक्षमा बहस जारी छ ।