राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन
काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन गरेको छ । आइतबार बसेको बैठकले पार्टीका १३ विभागका प्रमुखहरु चयन गरेको हो ।
काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन गरेको छ । आइतबार बसेको बैठकले पार्टीका १३ विभागका प्रमुखहरु चयन गरेको हो ।
३ साउन, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारका मन्त्रीहरुले भाषण गरेर मात्र सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्न नसक्ने बताएका छन् ।
३ साउन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् ।
पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् ।
३ साउन, काठमाडौं । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१…
काठमाडौं - जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउनको लागि सरकारले जुम्लामा हेलिकप्टर पठाएको छ ।
३ साउन, काठमाडौं । गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।
झन्डै ३८ महिनाअघि भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया ठेकेदारहरूको चलखेलका कारण अवरुद्ध बनेको छ ।
काठमाडौं–डा.गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी राखेका माग र त्यही माग पूरा गराउने विषयलाई लिएर पक्ष–विपक्षमा बहस जारी छ ।
२ साउन, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।