सरकारका कामको प्रचार नभएको कि काम नै नभएको हो ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई सम्बोधन गर्दै सरकारका काम कारबाहीबारे डटेर कुरा राख्न सांसदहरुलाई निर्देशन दिए ।
loginizer
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई सम्बोधन गर्दै सरकारका काम कारबाहीबारे डटेर कुरा राख्न सांसदहरुलाई निर्देशन दिए ।
११ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव थाइल्याण्ड भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका छन् ।
काठमाडौँ । एक्काइसौं शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण आज शुक्रबार राती नेपाली समयानुसार १२ बजेर ९ मिनेटदेखि लाग्दैछ ।
१० साउन, काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।
काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले कागजको ठाउँमा म्याकबुक ऐर को प्रयोग गर्न थालेको छ ।
काठमाडौँ । सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको विषयलाई लिएर प्राध्यापक डाक्टर गोविन्द केसी लामो समयदेखि आन्दोलनमा छन् ।
काठमाडौं (शेर्पाखबर) । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र थाइल्याण्डवीचको सम्वन्ध र सहकार्यका क्षेत्रमा छलफल गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा यादवले त्यहाँका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री…
काठमाडौं (शेर्पाखबर) । समाजमा घट्ने सानो–ठूलो घटनालाई टिप्पणी गरेर आङ काजी शेर्पा ‘किसान’ चर्चामा आउने गर्छन । पछिल्लो समय उनी कानून मन्त्री शेरबहादुर तामाङले ‘रुँदै’ राजीनामा दिएको विषयलाई लिएर व्यांग्य…
त्यो भव्य चैत्य तेह्रौं शताब्दीमै कुनै नेपालीले निर्माण गरेको थाहा पाएपछि म एकछिन स्तब्ध भएँ। २०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा हाम्रो मुलुककै एउटा ठूलो सत्य मेरासामू अनावरण भएको थियो।…
जियाङ्सी । चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा बुद्धभद्रको प्रतिमा स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल–चीन कार्यकारी परिषद्को प्रतिनिधिमण्डल र गुम्बाका मास्टर डा आनले उक्त प्रतिमाको अनावरण…