Month: June 2018

पासाङल्हामु राजमार्ग सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन

रसुवा - गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

आहा ! ‘क्या राम्रो तिब्बत’

छेन्दु । सिचुवान प्रान्तको छेन्दु यस्तो  प्राप्त हो  जुन भौगोलिक विविधताले भरिपूर्ण छ ।  प्राकृतिक स्रोतले भरिपूर्ण सिचुवानको एक महत्वपूर्ण  भूभाग हो, हङ्युन । यो क्षेत्रमा  विशाल पठार रहेका छन्…

पहिरोमा पाँच जनाको मृत्यु

काठमाडौं । धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी…

आङकामी शेर्पाको जीवन यात्रा ‘छविकारदेखि समाजसेवीसम्म’

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा छन् ‘आङ कामी शेर्पा ।’ ओखलढुंगाको साविक पात्ले–४, मैदानेमा जन्मिएका शेर्पा लामो समय अमेरिका बसे ।

विख्यात फुटबलर म्याराडोना ‘पागल’ अस्पताल भर्ना !

एजेन्सी । अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए…

मन्त्री बास्कोटाले भने- अब धेरै भाषण नगर्ने, काम गर्ने

काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् ।

कृष्णभीरमा पुनः पहिरो ‘गुडिरहेको कार पुरियो’

काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले देशका  विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।  देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिराेकै कारण कष्टकर बनेको छ भने अन्य सडक भएर…

झ्याईंकुटीका काँइली ‘इन्ट्री कसरी ?’

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर ।

प्रचण्ड निकट हितमान किन रिसाए ?

नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको…