अब इन्टरनेट १३% महङ्गो : ग्राहकलाई ढाड सेकाउन खोजेको व्यवसायीको आरोप
सरकारले दुरसञ्चार सेवा अन्र्तगत इन्टरनेटमा पनि थप १३ प्रतिशत दस्तुर लगाउने भएको छ । योसँगै इन्टरनेटसेवामा पनि ग्राहकले तिर्ने दस्तुर बढ्ने भएको छ । सरकारले बजेट मार्फत गाउँ—गाउँमा इन्टरनेट पुर्याउने,…