पासाङ ल्हमु शेर्पा ओखलढुंगामा जन्मिएका हुन् । गुम्बा शिक्षा हासिल गरेका उनी अहिले ‘मेकअप आर्टिस’को रुपमा सक्रिय छन् । त्यस्तै, उनी यतिबेला शेर्पा समुदायमा मोडलिङ गर्दै कलाकारितामा समेत चिनिन थालेकी छन् । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका पासाङ ल्हमुले कलाकारिताकै माध्यमबाट समुदायमा चिनिने लक्ष्य राखेकी छन् ।