काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन शेर्पा चयन भएको छ । शेर्पाको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिति पुनः गठन भएको हो ।
समितिको उपाध्यक्षत्रयमा भैराज मगर, सुरज बस्नेत र अम्बर बिश्वकर्मा छन् । सचिवमा लाक्पा छिरी शेर्पा, सहसचिवत्रयमा हेमन्त वायुङ राई, युद्ध बहादुर मगर र लाकी शेर्पा चयन भएका हुन् । त्यस्तै, कोषाध्यक्ष प्रेम नेम्वाङ चयन भएको इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिए ।
त्यस्तै, सदस्यहरु
१–हिरा बहादुर खालिङ
२–लाक्पा कान्छा शेर्पा
३–शुरेश तामाङ
४–आङ पेम्बा ङिमा राई
५–दिपक तामाङ
६–आङ कामी शेर्पा
७–पाल्देन शेर्पा – नेचासल्यान
८–फुर्वा तामाङ – माप्य
९–देण्डि शेर्पा – लिखुपिके
१०–सुवास राई – नेचा सल्यान
११–वसन्त पाख्रिन – माप्य
१२–उत्रामान राई – माप्य
१३–ङिमा शेर्पा –सोलु दु. नपा.
१४–समिता घतानी – सोलु दु. नपा.
१५–ङिमा नुरु शेर्पा – खुम्बुपासाङलामु
१६–भुपेन्द्र कुलुङ – महाकुलुङ
१७–विर्ख बहादुर घतानी
१८–आङ ङिमा शेर्पा
