बुढानिलकण्ठ छात्रवृत्ति कार्यक्रम 

२०७६ फाल्गुन ३०, शुक्रबार


बुढानिलकण्ड स्कूल तथा साझेदारी कार्यक्रम अन्तर्गत छात्रवृत्ति परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना।
२०६६÷०६७ मा जन्म भई कक्षा ३ र ४ मा सामुदायिक विद्यालयमा निरन्तर अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा आवेदन फारम भर्ने तथा तयारी गर्न सूचना जारी भएको छ । 
बुढानिलकण्ठ स्कूल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा साझेदारी विद्यालयहरुको समन्वयमा हुने कार्यक्रमका लागि दुर्गम, विपन्न, जेहेन्दार विद्यार्थीहरुले २०७६ चैत्र २६ गते तोकिएको केन्द्रमा आवश्यक कागजातसहित विद्यार्थी र  अभिभावक स्वयम् उपस्थित हुनपर्ने छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho