बाबु शेर्पासहितको टोली आमादब्लमको शिखरमा 

लाक्पा जी शेर्पा

२०७६ कार्तिक १३, बुधबार


काठमाडौं (शेर्पाखबर) । आङबाबु शेर्पासहित र भारतीय नागरिकले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।  मगलबार (२९ अक्टोबर) शेर्पासहित जितेन्द्र, विवेक, रन्जीत कुमार, तेन्जीङ र फूर्वा आमादब्लङको शिखरमा पुगेका हुन ।

६८१२ मिटरको उचाईमा रहेको आमादब्लम हिमाल आरोही शेर्पा पिक प्रमोशन ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशक समेत हुन । कम्पनीको आधिकारिक पेजबाट एक सूचना जारी गरी आरोहण सफल भएको जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho