पथमार्ग स्तरोन्नती गर्दै खुम्बुपासाङल्हमु गाउँपालिका

कर्मा शेर्पा

२०७६ अश्विन १६, विहिबार


नाम्चे (शेर्पाखबर) । सगरमाथाको प्रवेशद्धारको रुपमा चिनिने नाम्चे हुँदै सगरमाथा लगायतका उच्च हिमश्रृंखलाको अवलोकन गर्न आउने पर्यटन पथमार्ग स्तरोन्नती भइरहेको छ । खुम्बु पासाङ ल्हमु गाउँपालिकाले अभियानकै रुपमा पथमार्ग स्तरोन्नती योजना अघि बढाइएको हो । पर्यटकहरुको आवातजावतमा सहज बनाउने हेतुले अघि बढाइएको कार्यक्रमले त्यसक्षेत्रमा पर्यटकको चाप थप बढ्ने आँकलन गर्नसकिन्छ । खुम्बु क्षेत्रमा पुगेका शेर्पाखबरकर्मी कर्मा शेर्पाले लिइएको केही तस्वीरहरुः

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho