आङ काजी शेर्पा भन्छन्, ‘राजनीतिक समिकरण ओलीतर्फ बढ्यो’

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १६, बुधबार


काठमाडौं (शेर्पाखबर) । केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागि हुने लगभग पक्का जस्तै भएको छ । पहिचान विरोधी आरोप र प्रधानमन्त्री केपी ओलीलाई ‘पहिचानको प्रधान सत्रु’ भन्दै आएका समाजवादी सरकारमा सहभागि हुने भएको हो । पछिल्लो राजनैतिक समिकरणबारे संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङ काजी शेर्पाले अनलाईनहरुमा आफ्नो विचार व्यक्त गरिरहेका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho