हलेसीमा गुडीरहेको बसमा आगो (भिडियोसहित)

शेर्पाखबर

२०७९ अश्विन १५, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको छ । बसमा आगलागी भएपछि यात्रुहरूले भागेर ज्यान जोगाएका छन् ।
बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रु रहेको प्रहरीले जनाएको छ । घट्नास्थलमा प्रहरीचौकी च्यास्मीटारका टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । आगलागीबाट दशैं–तिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको यात्रुहरूले बताएका छन् ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang