राजपरिवारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

शेर्पाखबर

२०७८ बैशाख २८, मंगलबार


काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिक्त ज्ञानेन्द्र श्रेष्ठले नकारी दिए ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।

यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका आरोहीहरु थिए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho