नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा आङमाया शेर्पा

शेर्पाखबर

२०७७ चैत्र १६, सोमबार


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन  रसुवाको ११ औ अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ अध्यक्षमा आङमाया शेर्पा निर्विरोध चयन भएकी छन् ।

उपाध्यक्षमा (महिलातर्फ) अम्बिका कार्की, उपाध्यक्षमा सुरेन्द्रराज गुरुङ, सचिव हरिशरण लामिछाने, सहसचिव डेजि पन्त, कोषाध्यक्ष नवराज घिमिरे, सह(कोषाध्यक्ष सुनिता नेपाली चुनिएका छन् ।

यस्तै सदस्यहरु (महिला) सपना तामाङ, सरस्वती थापा, बालकृष्ण भट्ट, बन्द्रिप्रसाद पौडेल, लानाम घले, प्रकाश तामाङ, राजाराम शाह, गणेश नेपाली, लिलानाथ पौडेल रहेका छन् ।

मनोनीत सदस्यहरू सुरज विक, अनुप भट्ट, शिव पौडेल रहेका छन् । मनोनीत सदस्य (सेवा निवृत्त) झंकनाथ न्यौपाने, भरतप्रसाद न्यौपाने, देकिछोमो तामाङ रहेका छन् ।

महाधिवेशन प्रतिनिधिमा पार्वती खनाल, मोचनाथ न्यौपाने, राजन न्यौपाने, लेखा समिति संयोजकमा विष्णुप्रसाद न्यौपाने, सदस्य कविता न्यौपाने, निमारेन्जन तामाङ रहेका छन् ।

सल्लाहकार समितिमा रमेशकुमार लामिछाने, श्यामकुमार गुरुङ, चोपप्रसाद न्यौपाने, तेम्पारिसाङ घले, किपाछिरिङ तामाङ, ठाकुर मोक्तान, दावाछिरिङ लामा, उर्मिला लामा र सुदन मरासिनी रहेका छन् ।

@सरस्वती न्याैपाने

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho