बलिउड सुपरस्टार सलमान खानलाई हत्या प्रयास गरिएको छ। टाइम्स नेटवर्कका अनुसार लरेन्स बिस्नोइ गिरोहका सार्पसुटरले शुक्रबार खानको हत्या प्रयास गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान गरेका छन् ।
अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ।
काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
शेर्पा किदुग अमेरिकाले लोसार आउनै लागेको समयमा बिगत वर्षका सम्पूर्ण दोषहरु हटाउँदै भावी दिनमा आई पर्न सक्ने बिघ्न बाधाहरु पन्छाउन ग्याशी पूजाको आयोजना गर्ने भएको छ ।
काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।