२०७८ श्रावण १९ गते मंगलबार

���������������


अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अाह्वान ‘शेर्पा’ बन्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान गरेका छन् ।

शरीरबाट ३५ किलो उन निकालेपछि बदलियो 'बाराक' को रूप

अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ। 

मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।

कोरोनाबाट ७३ नेपालीका मृत्यु

 काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

शेर्पा किदुग अमेरिकाको ग्याशी पूजा

शेर्पा किदुग अमेरिकाले लोसार आउनै लागेको समयमा बिगत वर्षका सम्पूर्ण दोषहरु हटाउँदै भावी दिनमा आई पर्न सक्ने बिघ्न बाधाहरु पन्छाउन ग्याशी पूजाको आयोजना गर्ने भएको छ ।

बुद्ध जन्मस्थल नेपाल हाम्रो मुटुमा छ-राष्ट्रपति गोतावया राजापाक्ष

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

अमेरिकन कुकुरले लखेटेर मारे आइसिसि प्रमख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा स्लामिक स्टेट (आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको जानकारी दिएका छन्।