नेपाल पर्वतारोहण संघको अध्यक्ष निमा नुरु शेर्पा विजयी भएका छन् । प्रतिस्पधीलाई ठूलो मतान्तरणले पराजित गर्दै शेर्पा अध्यक्ष निर्वाचित भएको हो ।
नेपाल पर्वरोहण संघमा गैर राजनैतिक समूहबाट बरिष्ठ उपाध्यक्षमा माया शेर्पाको समूहले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतारोही र व्यवसायीक समूहलाई स्थान दिनुपर्ने जोडका साथ गैरराजनैतिक समूह घोषणा गरेका हुन् ।
तारा एयर दुर्घटनामा ओखलढुंगाका ओखलढुंगाका प्रकाश सुनुवारसहितको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल राखिएको छ ।
खिजीदेम्बा ५ चुप्लुभन्ज्यांगमा रहेको मानेको उद्घाटन भएको छ । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले उक्त चैत्यमानेको उद्घाटन गरे ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३१ दलका २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका हुन ।
सोलुखुम्बु थामेका ५२ वर्षीय कामीरिता शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन् । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौंबाट जहाजमा लुक्ला प्रस्थान गर्दै छन् ।