२०७८ श्रावण १८ गते सोमबार

पर्यटन


शिखरको ढुङ्गा सगरमाथा आरोहन गर्न चाहनेहरुको लागि प्रेरणा: माया शेर्पा

काठमाडौं । साहित्यकार तथा नेकपाका नेता सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड)ले विमोचन गरेका छन् ।

संयूक्त ल्होसार मनाउन ‘टानबाट शुरु’

काठमाडौं (शेर्पाखबर) । विभिन्न जातिले छुट्टछुट्टै र आ–आफ्नै तौरतरिकाले मनाउने ल्होसारलाई सामुहिक बनाउनुपर्ने वहस केही बर्षअघि देखि उठ्दै आइरहेको छ । यसै सन्दर्भमा ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले संयूक्त ल्होसार मनाएको हो । 

आरोही दागोम्बु शेर्पा बारे वृत्तचित्र आउने

काठमाडौं (शेर्पाखबर) । विख्यात आरोही दागोम्बु शेर्पाको जीवनमा आधारित वृत्तचित्र निर्माण गर्ने अभियान शुरु भएको छ । पर्यटन प्रबद्र्धन र सहासी आरोही शेर्पाको इतिहास जिवन्त राख्ने हेतुले वृत्तचित्र निर्माण गर्न लागिएको हो ।

चिनियाँ पर्यटकवीच जुँगाको लडाई !

चितवन । चितवनलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिने गरिएको छ । काठमाडौं र पोखरापछि यो जिल्ला तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ ।

कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् ।

हिमालले खोसेको खुसी खोज्न हिमालमै जाने

‘श्रीमान हिम पहिरोमा परेको एक वर्ष त आँशुमै बित्यो, त्यसपछिको चार वर्ष बाँच्ने संघर्षमा, अबचाहिँ हामीजस्ता हिमालमा श्रीमान गुमाउने एकल महिलाका लागि संघर्ष गर्नुछ, सुरुवात सगरमाथाको शिखरबाट गर्ने हो’ ३४ वर्षकी निमा शेर्पाले भने  ।

खुम्बु भ्रमणका क्रममा दुई पर्यटकको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ ।