पर्यटकलाई सेवा दिने हेतुले खोलिएका कम्पनीले ‘जथाभावी चन्दा संकलन’ थालेपछि विवाद चुलिएको छ । गोफन्डमीडटकम नामक प्रोर्टलबाट शेर्पाको नाम जोडिएर चन्दा संकलन भएपछि विवाद चुलिएको हो ।
काठमाडौं (शेर्पाखबर) । कोरोना भाइरसको त्राससँगै लकडाउन घोषणा भएपछि खुम्बु क्षेत्रमा अलपत्र परेका पर्यटक तथा गाइडहरुको उद्धार भएको छ । खुम्बु क्षेत्रमा अलपत्र रहेका १ सय ५८ जना भन्दा बढी पर्यटक र पथ प्रदर्शकहरुको उद्धारा गरिएको हो ।
काठमाडौं । वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित भएका छन् । कोरना भाइरस भित्रिन नदिन सतर्कता अपनाएको सरकारले यस सिजनअन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।
काठमाडौं (शेर्पाखबर) । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई देशकै प्रमुख पर्यटकीय नगरीका रुपमा स्थापित गर्न छलफल भएको छ ।
काठमाडौं (शेर्पाखबर) । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई देशकै प्रमुख पर्यटकीय नगरीका रुपमा स्थापित गर्न छलफल भएको छ ।
काठमाडौं । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ ।
करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए। सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे। युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन।