२०७८ कार्तिक ५ गते शुक्रबार

पर्यटन


सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा  गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएको  खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् ।

सगरमाथा आधारशिविरमा १७ जनामा कोरोना पुष्टि !

आधार शिविरमा भएका अधिकारीहरूका अनुसार सगरमाथाबाट उपचारका लागि काठमाण्डू पठाइएका आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको विवरण प्राप्त भएको छ।

माया शेर्पासहितलाई प्रधानमन्त्रीले गरे विदाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् ।

एनएमए र टान बाहेकले पनि पर्यटक ल्याउन सिफारिस गर्न पाउने

काठमाडौं । पर्वतारोहणको सिजन नजिकिएसँगै अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाहेक अन्य संस्थाको सिफारिसमा समेत पर्यटक नेपाल ल्याउन पाइने भएको छ ।

माउन्ट केटु आरोहीलाई उद्योग परि संघद्धारा बधाई

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमशिखर ‘माउन्ट के टू’ को सफल आरोहण गरेर घर फर्किएका नेपाली टोलीलाई उद्योग परिसंघले बधाई दिएको छ ।  बिहीबार राजधानीमा एक समारोहको आयोजना गर्दै परिसंघले हिमाल आरोहणमा जाने निर्मल पूर्जासहितको १० नेपालीको स्वागत तथा सम्मान गरेको हो । 

पर्यटन वोर्डमा शेर्पा नियूक्त 

काठमाडौं (शेर्पाखबर) । नेपाल पर्यटन बार्डको सदस्य पदमा ङावा ङिमा शेर्पा मनोनित भएको छ । शेर्पालाई २०७७ माघ २३ गते बोर्ड सदस्यमा नियूक्त गरेको हो ।

समाजवादी नेता घलेको निधन

काठमाडौं (शेर्पाखबर) । तत्कालिन संघीय पर्यटन मञ्चका अध्यक्ष कर्ण घलेको निधन भएको छ । मृगौला र मधुमेह रोगबाट लामो समयदेखि ग्रसित घलेको पौष १९ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।