काठमाडौँ — सगरमाथा आरोहणका लागि उक्लिँदै गरेका मेसिडोनियाका ६२ वर्षीय आरोहीको आइतबार मृत्यु भएको छ । पर्यटन मन्त्रालयका अनुसार सात हजार मिटरभन्दा माथि उनको मृत्यु भएको हो ।
लाक्पा शेर्पाले सर्वाधिक सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्।
काठमाडौं (शेर्पाखबर) । संखुवासभाकी दिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् । पिक प्रमोशन ट्रेकिङ कम्पनीबाट आरोहणका लागि गएकी शेर्पाले विहीबार विहान सफल आरोहण गरेकी हुन् ।
नेपाली कफिको प्रवद्र्धन र प्रचार अभियानसहित दाबुटी शेर्पाले सगरमाथा आरोहण गरेकी छिन् । दोलखाकी शेर्पाले हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।
गौरीशंकर संरक्षण क्षेत्र र सगरमाथा आधारशिविरको प्रवेशद्वार समेत रहेको उमाकुण्ड गाउँपालिकामा पर्यटकहरुलाई विविधताको अनुभूति दिने योजना उनको छ । त्यसैले प्रितीको तामेमा भ्यू टावर र प्याराग्लाइडिङ स्पट बनाउने योजना छ । ‘त्यहाँ त एक सय मिटरभन्दा लामो चिप्लेटी खेल्ने ठाउँ पनि छ ।